UNOES 日本語・ネパール語辞典用例つき・無料

飲み過ぎる

  • 飲み過ぎると健康を害するよ

    अति खायो भने त्यसले स्वास्थ्य विर्गाछ (/ स्वास्थ्यलाई हानि गर्छ) ।

  • 昨夜は(酒を)飲み過ぎた

    हिजो (रक्सी) बढी खाएँ (/ पिएँ) ।

  • 飲み過ぎると,目がかすむ

    बढ्ता रक्सी पिएको मानिसको आँखा तिर्मिराउँछ ।