呑む
1. 〔押しこらえる〕
涙を呑んで彼と別れた
म आँसू थाम्दै उससित छुट्टिएँ ।
2. 〔受け入れる〕
彼らは我の条件を呑んで降伏すべきだ
々उनीहरूले हाम्रो शर्तमा आत्मसमर्पण गर्नुपर्छ ।
その条件はそのままでは呑めない
ती शर्तहरू त्यत्तिकै स्वीकार्न त सक्दिनँ ।
3. 〔見くびる / 圧倒する〕
圧力に呑まれる
दबाबमा पर्नु
彼は最初から相手を呑んでいた
उसले आफ्नो विपक्षीलाई सुरुदेखि नै निलिसकेको (/ आफ्नो वसमा पारेको) थियो ।