UNOES日ネ辞書日本語⇄ネパール語辞書

のんびり

1.

連語
のんびりと
  • のんびりと散歩する

    टहल्नु ; आसपासमा घुमफिर गर्नु

  • のんびりと周囲の眺めを楽しみながらサイクリングする

    हतार नगरी वरपरको दृश्यको आनन्द उठाउँदै साइकलमा यात्रा गर्नु

  • のんびりとお茶をすすった

    उसले विस्तारे चिया खायो । ; उसले चिया सुरुपसुरुप पियो ।

  • 羊の群れが丘でのんびりと草をはんでいる

    बगालका भेडाहरू डाँडामा मजाले चरिरहेका छन्‌ ।

  • 彼はそよ風を浴びながらのんびりと座した

    तिनी शीतल हावा खाएर मजासित बसिरहेका थिए ।

連語
のんびりする
  • のんびりさせない

    धर नदिनु

  • のんびり(することが)できない

    धर नपाउनु

  • ここにいる間はのんびりしなさい

    यहाँ हुँदा आरामसित बस्नुस् ।

  • しばらくのんびりしたいよ

    केही समय आरामले बस्न चाहन्छु ।

  • のんびりし過ぎて就職活動に落後した

    ऊ यति चिन्ताहीन (/ शान्त) भयो कि काम भेट्टाउन असफल भयो ।

  • 私たちが住んでいた場所の気候は良く生活ものんびりしていました

    हामी बसेको ठाउँको हावापानी राम्रो थियो र जीवन बिताउन पनि सजिलो थियो ।

  • のんびりすることにはだれでもすぐ慣れてしまう

    जसको पनि आराम गर्ने बानी परिहाल्न सक्छ ।

  • のんびりするからバスに遅れた

    उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।

連語
のんびりした
  • のんびりした人

    निश्‍चिन्त स्वभावको मान्छे

  • のんびりした田舎の少年

    निश्‍चिन्त गाउँले ठिटो

  • 何日ものんびりとした帆走が続いた

    तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।