UNOES日ネ辞書日本語⇄ネパール語辞書

罵る

1. 〔しかる〕 scold; दुर्वचन (/ गाली) गर्नु ;〔がみがみ言う〕 snap; revile; गाली (/ गलौज / कडा बोली) गर्नु ;

  • 罵る言葉 〔浴びせる行為〕

    चकार ; दुर्वचन ; गाली ;चकाराइ ; गालीगलौज

2. 〔口汚く悪口を言う〕 abuse; curse; call a person names; जथाभावी मुख छाड्नु ; निन्दा (/ थुक्क / नानाभाँती / गाली) गर्नु ; कटुवचन (/ दुर्वाच्य / उपशब्द) बोल्नु ; दुर्व्यवहारपूर्ण (/ अपमानजनक) हुनु (/ बोली गर्नु) ;

  • 彼女を大声で罵った

    उसले उनलाई ठूल्ठूलो स्वरले नानाभाँती भन्यो ।

  • あなたが罵るのを聞いたことがないわ ’

    फोहोर बोलेको त कहिल्यै सुनेको छैन ।

  • 彼は罵られても罵り返さなかった

    उनले गाली खाए पनि फेरि गाली गरेनन् ।