乗り出す
1. 〔体を前方に出す〕
手すりからあまり乗り出すな
बारमा धेरै चढ्नुहुँदैन ।
彼は体を乗り出して私の話を一心に聞いてくれた
उहाँले जीउ नै लडेर (/ अडेस लगाएर) मेरो कुरो एकचित्त भई सुनिदिनुभयो ।
その時裁判官は身を乗り出して小声でこう尋ねた
त्यहीबेला न्यायाधीशले यसो तन्केर स्लादयानालाई खुसुक्क सोधे
彼女も身を乗り出して言った は「熱意をこめる興奮する」
तिनी पनि जोसिंदै भन्छिन्जोसिनु
あえて海の乾いた部分に乗り出した彼らは水に呑み込まれた
तिनीहरूले सुक्खा भूमिमा हिंड्ने आँट गर्दा भने समुद्रले तिनीहरूलाई निल्यो ।
2. 〔乗って出て行く〕
航海に乗り出す
जलयात्र सुरु गर्नु ; जलयात्रमा निस्की जानु
深いところに乗り出しなさい
डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ ।
3. 〔進んで関係する〕
新しい人生に乗り出す
नयाँ जीवनमा पाइला टेक्नु
政界に乗り出す
राजनीतिमा पस्नु (/ प्रवेश गर्नु)
我は問題の解決に乗り出した
々हामीले समस्याको हेल गर्न (/ हामीले समस्याको समाधान गर्नेतिर) कदम चाल्यौं ।