鈍い
1. 〔遅い〕 slow; ढिलो ; बियाँलो ; सुस्त ;
彼は足が鈍い
ऊ हिँड्न ढिलो छ ।
彼女は仕事が鈍い
ऊ काममा ढिलो गर्छे । ; ऊ काम गर्न सुस्त छे ।
何をやらせても鈍い
ऊ जेमा पनि ढिलो (/ बियाँलो / सुस्त) छ ।
こんな鈍い調子じゃ仕事が終わらない
यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।
2. 〔頭が鈍い〕 slow-witted; dull-witted; अधबेस्रो; बियाँलो ; बोधो ;
頭が鈍い
ऊ बोधो छ । ; उसको दिमाग सुस्त (/ ढिलो) छ ।