UNOES 日本語・ネパール語辞典用例つき・無料

呪う/詛う

1. 〔災いがあるように祈る〕 curse; मन्त्र फुक्नु ; सराप्नु ; सराप दिनु ; बकाउनु ;

  • 呪われた 〔形容詞として〕

    पापी ; श्रापति

  • 「神を呪って死になさい」と彼女は叫んだ

    परमेश्वरलाई सरापेर महोस् भनी उनले कराइन् ।

2. 〔強く恨む〕 curse; सराप्नु ; घृणा (/ सराप) गर्नु ; गाली (/ निन्दा) गर्नु * 罵倒する;

  • 呪われた 〔形容詞として〕

    घृणित ; घिनलाग्दो

  • 我が身の不幸を呪った

    तिनले आफ्नो विपत्तिको घृणा गरे ।

  • だめな仕事をしたと使用人を呪った

    काम बिगारेकाले उसले नोकरलाई गाली (/ निन्दा) गर्‍यो ।