載る
1. 〔上に置かれる〕
机の上に社印が載っていた ’
डेस्कमा कम्पनीको स्ट्याम्प राखिएको थियो ।
2. 〔掲載される〕
広告は新聞に二日間載った
अखबारमा विज्ञापन दुईदिन छापियो ।
その広告がでかでかと載った
निक्कै ठूलो विज्ञपन छापियो ।
彼の記事が一冊の雑誌に載った
एउटा पत्रिकामा उनको लेख छापियो ।
1. 〔上に置かれる〕
机の上に社印が載っていた ’
डेस्कमा कम्पनीको स्ट्याम्प राखिएको थियो ।
2. 〔掲載される〕
広告は新聞に二日間載った
अखबारमा विज्ञापन दुईदिन छापियो ।
その広告がでかでかと載った
निक्कै ठूलो विज्ञपन छापियो ।
彼の記事が一冊の雑誌に載った
एउटा पत्रिकामा उनको लेख छापियो ।