載せる
1. 〔上に置く〕 put a thing on~; ~ मा राख्नु ;
かまどにご飯を載せた
उसले चुलोमा भात बसाल्यो ।
子供をひざに載せてあやしていた
उनी बच्चालाई काखमा राखेर फकाउँदैथिइन् ।
2. 〔車などに積む〕 load; बोक्नु ; हाल्नु ; लाद्नु / लदाउनु * 満載にする;
荷物をトラックに載せる
सामान ट्रकमा लदाउनु (/ लाद्नु)
野菜をいっぱい載せたトラック
तरकारी लादेको (/ लदाएको / कोचेको) ट्रक ; तरकारी अटाईनअटाई खाँदेको / कोचकाच पारेको) ट्रक
列車は荷物を載せて運ぶ
रेलले माल बोकेर लैजान्छ ।
私たちの服や食べ物や貴重品を荷車に載せいてた
हाम्रो लुगाफाटाखानेकुरा र बहुमूल्य सामान गाडामा हालेका थियौं ।
3. 〔記事や記録に〕 publish_in~; छाप्नु ;
帳簿に載せる
खातामा चढाउनु (/ दर्ता गर्नु)
名前を名簿に載せる 人にやってもらう場合は
नामावलीमा नामदर्ता (/ नामाङ्कन / नामको दर्ता) गर्नु (/ गराउनु) *गराउनु ; नामावलीमा नाम राख्नु
広告は新聞に二日間載せられた
अखबारमा विज्ञापन दुईदिन छापियो ।
各新聞がその話を掲載した
अखबारहरूले कथा छापे ।