乗せる
1. 〔手などを貸して乗物などに〕 help a person to get on; चढ्न दिनु ; चढाउनु ;〔自分の車などに〕 give a person a lift (/ ride); चढाउनु ; अट्याउनु ;〔途中で拾う〕 pick up; चढाउनु ; लग्नु ;
彼の車に乗せてもらった
म उहाँको गाडीमा चढाइएँ ।
時発のカトマンズ行きの飛行機はたくさんの乗客を乗せる ’
काठमण्डू जाने एक बजे उड्ने हवाईजहाजले धेरै यात्रीहरू लान्छ ।
車に私を乗せてもらう余裕がありますか
के तपाईंको गाडीमा मलाई राख्ने ठाउँ छ
ソファに座って足台に足を乗せた
गड्डीमा बसेर गोडा पाउदानमा राखेँ ।
花びらを手に乗せてながめた
मैले फुलको पत्ती हातमा राखेर नजिकबाट हेरेँ ।
インドの鉄道は毎日万人以上の客を乗せて約万の路線を走行する
㌔भारतीय रेल हरेक हरेक दिन १ करोड २५ लाख यात्रुहरू बोकेर लगभग ८०००० किलोमिटर लामो पटरीमा रेलहरू कुदाउँछ ।
ドライバーは私たちをトラックの荷台に乗せてくれた
चालकले हामीलाई उनको ट्रकको सामान राख्ने ठाउँमा राखिदिए ।
ヒッチハイクをして旅行者の車に乗せてもらった
मैले पर्यटकहरूसित लिफ्ट मागेर गएँ ।
ひながやっとのことで巣から飛び降りると母鳥は急降下して羽翼に乗せてこれを運ぶ
जब बल्लतल्ल बचेरा गुँडबाट निस्कन्छमाउचाहिं बचेराहरूमाथि हावामा उड़िरहन्छ र तल आई आफ्नो पखेटा फैलाएर बचेराहरूलाई थाम्छ ।
2. 〔伝達手段によって伝える〕
大統領の教書を電波に乗せて送る
राष्ट्रपतिको मेसेज प्रसारित (/ प्रसारण / अभिचालन) गराउनु
3. 〔調子に合わせる〕
メロディーに乗せて体を動かした
धूनको तालमा ऊ नची ।
4. 〔順調に進める〕
計画を軌道に乗せる
योजनाका कदम चाल्नु ; योजनालाई व्यवहारमा ल्याउनु
計画を早く軌道に乗せたい
योजनाअनुसार छिटो कदम चाल्न चाहन्छु ।
5. 〔欺く〕
まんまと口車に乗せられた
मैले उसबाट सिर्फ (पूरा) धोका पाएँ (/ खाएँ) । ; म त पूरा छलिएँ ।
6. 〔仲間に入れる〕
私もその仕事に一口乗せてくれ
मलाई पनि एक कित्ता देओ न ।