UNOES日ネ辞書日本語⇄ネパール語辞書

脳味噌

1. 〔脳〕 brains; गिदी ; दिमाग ; मस्तिष्क ;

  • 彼の脳味噌は優秀だ

    उनको दिमाग उत्कृष्ठ छ ।

  • 頭がつぶれて脳味噌が出た

    टाउको फुटेर गिदी निस्कियो ।

2. 〔知力〕

  • この計算が合わなかったので脳味噌を使った

    यो हिसाब नमिलेकोले मेरो गिदी (/ दिमाग / मस्तिष्क) खायो ।

  • 事故防止のため脳味噌を絞っている

    दुर्घटना नपरोस् भनेर तिनीहरूले गिदी (/ मगज / अक्कल) खियाउँदैछन् ।

  • 彼は少し脳みそが足りないかも

    उसको दिमाग (/ विवेक) अलि पुग्दैन जस्तो छ ।