UNOES日ネ辞書日本語⇄ネパール語辞書

能力

1. 〔物事を成し遂げる力〕 an ability; क्षमता chhyemataa ; शक्ति ;〔適性〕 competence; क्षमता ; खुबी ; सक्षमता ; योग्यता ; दक्षता ;〔特殊な知的能力〕 a faculty; ( मनको) शक्ति ;〔備わった潜在的能力〕 capacity; सामर्थ्य ; क्षमता ; खुबी ;

  • 言語能力

    भाषिक दक्षता

  • 収容能力

    धारणशक्ति ; अटाउने शक्ति

  • 能力のある

    सक्षम ; योग्य ; दक्ष ; जान्ने ; शक्ति (/ क्षमता) भएको

  • 能力を磨く ’

    आफ्नो क्षमता तिखार्नु

  • 能力を伸ばす ’

    आफ्नो क्षमता (/ खुबी) बढाउनु

  • ~のおける能力を高める ’

    गर्ने क्षमता विकास गर्नु

  • 各自の能力に応じて

    आफ्ना आफ्ना खूबी अनुसार

  • 彼は監督としては能力不十分である

    उनी निरीक्षकको रूपमा अयोग्य (/ असक्षम) छ ।

  • 彼の能力を否定できない

    ऊ योग्य छैन भन्ने कुरा अस्वीकार गर्न सकिँदैन ।

  • お酒は車の運転能力を低下させる

    रक्सीले गाडी हाँक्ने क्षमता ह्रास गराउँछ ।

  • 自分の能力を超えた試練には直面しないものだ

    आफ्नो शक्तिदेखि बाहिरको परीक्षामा पर्न नदिइएका छौं ।

  • 彼は支払い能力を超えた生活をしている

    उसले (आफ्नो) आम्दानीभन्दा अधिक खर्च गर्छ ।

  • 自分の能力だけに頼りきれない

    आफ्नो व्यक्तिगत सीपहरूमा मात्र पूर्ण भर पर्न सकिंदैन ।

  • 私にはその問題を解く能力はない

    म त्यो समस्याको समाधान गर्न सक्षम छैनँ ।

2. an aptitude test; योग्यतपरीक्षा ; योग्यताको जाँच ;