覗く/覘く
1. 〔すき間などから見る〕 look; peep into (/ through)~; चियाउनु / च्याउनु ; आँखा तन्काएर हेर्नु ;
好奇心に駆られて部屋を覗き込んだ
सकसक लागेर कोठाभित्र चियाएँ ।
窓ガラスを覗いて内部をうかがった
उसले झ्यालबाट च्याएर (/ आँखा तन्काएर) भित्र हेऱ्यो ।
彼はカーテンからちらりと覗いてはさっと閉めた
उसले पर्दाबाट पुलुक्क चियायो र पर्दा बन्द गरिदियो ।
2. 〔一部が見える〕 peep; अलि निस्किनु ; चियाइ (/ झाँकी) देखिनु ;
湖がちらりと覗いた
तालको एक झलक्क देखियो ।
3. 〔立ち寄って様子を見る〕 drop in (/ at)~; look in (/ at)~; ~ मा छिर्नु ;
いつか覗きに来なよ
कुनै बेला यहाँ आऊ (/ भित्र छिर) ।
4. 〔少しだけ知る〕
英語は覗いただけだ
मसित अंग्रेजीको थोरै मात्र ज्ञान छ ।