UNOES日ネ辞書日本語⇄ネパール語辞書

脱がす

1. strip; नङ्ग्याउनु ; लुगा हटाउनु (/ फुकाल्नु / छोडाउनु) ; नाङ्गो (/ निर्वस्त्र) पार्नु ;

  • 息子の服を脱がせた

    छोराको लुगा फुकालिदिएँ (/ छोडाइदिएँ) ।

  • 山賊は旅人の衣類を脱がせた

    डाँकूहरूले पर्यटकलाई नङ्ग्याए । ; डाँकूहरूले पर्यटकलाई नाङ्गै (/ निर्वस्त्रै) पारे ।