UNOES 日本語・ネパール語辞典用例つき・無料

脱ぐ

take off; खोल्नु ; फुकाल्नु ; निकाल्नु ; त्याग्नु ;

  • 服を脱ぐ

    लुगा खोल्नु

  • 靴を脱ぐ

    जुत्ता फुकाल्नु (/ खोल्नु)

  • 靴下を脱ぐ

    मोजा फुकाल्नु

  • 暑いのでセーターを脱いだ

    गर्मी (/ गरम) भएकोले मैले स्वेटर फुकाले ।