UNOES日ネ辞書日本語⇄ネパール語辞書

抜ける

1. 〔離れて取れる〕 come (/ fall) off (/ out); उखेल्नु ; झर्नु ; खस्नु ; फुक्लनु * 歯や部品; खुस्कनु ;

  • 抜けそうな歯

    हल्लिने दाँत

  • 羽が抜ける

    पखेटा उखेल्नु ; केश मुढ्नु

  • 髪がゆっくりと抜ける

    कपाल बिस्तारै झर्नु (/ खुइलिनु)

  • 歯が抜けた

    दाँत फुक्लियो (/ फुस्कियो) ।

  • 洗ったら色が抜けた

    धोएपछि रङ्ग गयो ।

  • カバンが手から抜けた

    मेरो हातबाट झोला खुस्कियो (/ छोडियो / छुट्यो / उम्कयो) ।

  • 斧の頭が抜けて仲間に当たった

    बिंडबाट बञ्चरो खुस्केर साथीलाई लाग्यो ।

  • 本の表紙がはがれてページが抜けた

    किताबको गाता उक्किएर पाना छुट्टियो ।

2. 〔抜け出る〕 निस्कनु ; निस्केर आउनु ;

  • 寝床から抜ける

    उठ्नु ; ओछ्यानबाट निस्कनु

  • 彼女の人生は大変革した 字:「彼女の人生は抜け殻を抜けた」

    उसको जीवनले काँचुली फेरेछ । *

3. 〔あるべきものが洩れる〕

  • タイヤの空気が抜けた

    टायरको हावा खुस्कियो ।

  • 風船の空気がすーっと抜けた

    बेलुनबाट हावा सुइँय्य (/ फसफस) निस्क्यो ।

  • このビールは気が抜けている

    यो बियर हावा फुस्किसकेको छ ।

4. 〔通り抜ける〕

  • 林を抜けると広い牧場があった

    वन पार गरेपछि (/ गरे लगतै) ठूलो मैदान आयो (/ देखियो) ।

  • 小道が森を抜けて走っている

    गोरेटो वन पार गरेर सीधैं जान्छ ।

  • 通りの雑踏を抜けて家へ向かった

    तिनी मानिसहरूको घुइँचो छिचोल्दै घरतिर लागिरहे ।

5. 〔やめる〕 छोड्नु ;

  • クラブから抜けた

    मैले क्लब छोडिसकेँ ।

  • この期に及んで抜けるのはあり得ない

    यति बेला पुगेपछि छोड्नु असम्भव छ ।

6. 〔なくなる〕

  • いい年にはなっても彼は未だに幼稚さが抜けていない

    जबान भए पनि उसमा बालकपन (/ केटौली) गएको छैन ।

  • 一風呂浴びたら疲れがすっかり抜けた

    एक चोटि नुहाएपछि जिउ हलुका (/ फुर्तिलो) भयो (/ जिउको थकान मेटियो) ।

  • 仕事がないから家で気が抜けているよ

    केही काम नपाएकाले उनी घरमा चेप्रिएर (/ खुम्चिएर) बसेका छन् ।

7. 〔知恵が足りない〕

  • 抜けた男

    बुद्धिहीन मानिस