抜く
1. 〔引いて取る〕 pull (/ draw) (out); तान्नु ; निकाल्नु ; झिक्नु ; उखेल्नु ;
芯を抜く
बीजकोष निकाल्नु
電池を抜く
ब्याट्री झिक्नु
歯を抜く
दाँत कोट्टयाउनु (/ उखेल्नु / फुकाल्नु)
雑草を抜く
घाँस उठाउनु ; जिलाउनु ; झारपात उखेल्नु
釘を抜く
किला निकाल्नु (/ उखेल्नु)
毛を抜く ’
केश मढाउनु (/ झिक्नु / तान्नु)
手の刺を抜く
हातबाट काँडा (/ खिल) झिक्नु (/ चिम्टिनु)
焼けた芋をトングで抜く
पोलेको आलु चिम्टाले झिक्नु
剣をさやから抜く ’
तरवार म्यानबाट झिक्नु (/ छोडाउनु / थुत्नु)
さっとナイフを抜いた
उसले झ्वाट्ट छुरी निकाल्यो ।
2. 〔選び出す〕 pick (/ single) out; रोज्नु ; छान्नु ;
棚の本の中から冊抜いた は「引いて抜く」
दराजका किताबहरूमाझ मैले एउटा झिके(/ रोजे/ छाने) । *झिक्नु
3. 〔除き去る〕 take out; हटाउनु ; बगाइनु / बगाउनु ;
血抜きされた肉
रगत बगाइएको माशू
風呂の水を抜く は「流す」
बाथटवको पानी निकाल्नु (/ बगाउनु) *बगाउनु
タイヤの空気を抜く
टायरबाट हावा निकाल्नु (/ झिक्नु)
シャツの染みを抜く ’
कमीजबाट दाग दूर गर्नु
かめの底から油かすを抜いた まだ柔らかい油粕のこと
टिनको पिँधबाट तेलको निथार (/ रहलपहल / निथ्रेनी) झिकियो । *
4. 〔こっそり盗み取る〕
人ごみで財布を抜かれた
भीडबीचैमा मेरो थैली चोरियो ।
5. 〔省く〕 omit; छोड्नु ; निकाल्नु ;
朝食を抜く
बिहानको नास्ता नखाई हिँड्नु
本の第一章を抜きなさい
किताबको प्रथम अध्याय छोड ।
この品は製造に手が抜いてある
「
ちょっと目を離すと彼らは仕事の手を抜こうとする
एकछिन हेरेन भने त उनीहरू काम छलिहाल्छन् । ; एकछिन हेराइ अन्तैतिर गए त उनीहरू अल्छी (/ लापरवाही) गरिहाल्छन् ।
6. 〔追い越す〕 pass; go (/ get) ahead of~; उछिन्नु ; प्रतिस्पर्धा गर्नु ;
競技の走者たちは抜いて抜かれて前に出た
दौड प्रतियोगिताका खेलाडीहरू उछिनपाछिन गर्दै अगाडि बढे ।
後ろの車に抜かれた
पछाडिको गाडीबाट उछिनिएँ (/ पछि पारिएँ) ।
7. 〔相手より優れる〕
勉強で僕は彼を抜いた
पढाइमा मैले उसलाई उछिनेँ (/ जितेँ) ।
クラスの試験で彼は抜かれた
कक्षाको जाँचमा उसलाई उछिनियो (/ पछि पारियो) ।
- まさる(勝る)