布
1. a cloth; कपडा ; पट्टी ; टालो * 布切れ; वस्त्र * 寄進用の;
色鮮やかな布
रङ्गीचङ्गी (/ रङ्गीबिरङ्गी / विचित्र) वस्त्र (/ कपडा)
布の縁
लुगाको किनार (/ पारी)
この布は手触りがよい(粗い)
यो कपडा नरम (खस्रो) छ ।
手の汚れを布になすり付ける
हात कपडामा दलेर फोहोर सफा पार्नु
赤ん坊を布に包む
बच्चालाई कपडाले बेर्नु
枚の布切れをきれいに縫い合わせる
दुईटा कपडा ठीक्कै गाँस्नु
布きれをつづる
टालोहरू जोडेर सिलाउनु
縮んでいない布の継ぎ切れを古い外衣に縫いつける人はいない
कसैले पनि पुरानो लुगामा नयाँ टालो सिलाउँदैन ।