UNOES 日本語・ネパール語辞典用例つき・無料

濡らす/塗らす

wet; भिजाउनु ; चिसो (/ भिज्ने) पार्नु ;〔湿らす〕 moisten; भिजाउनु ; चिसो पार्नु ;

  • びっしょり濡らす

    निथ्रुक्कै भिज्नु ; थोपा थोपा चुहिनु ; लफलफाउनु

  • スポンジを水で濡らす

    पानीमा स्पञ्ज भिजाउनु

  • ふきんを濡らして拭く

    रुमाल भिजाएर पुछ्नु

  • 雨で靴を濡らしてしまった

    झरीले जुत्ता भिजायो (/ चिसो पार्‍यो) ।

  • 髪を濡らさないようにする

    कपाल भिज्नदेखि जोगाउनु

  • 涙にほおを濡らしながら謝った

    उसले गाला आँसूले भिजाएर क्षमा माग्यो ।

  • 彼はしゃべる時,口をくちゃくちゃと濡らしてしゃべる

    ऊ मुखमा पचपचाउँदै (/ पचपच थुक निकाल्दै) बोल्छ ।