UNOES 日本語・ネパール語辞典用例つき・無料

濡れる

get wet (/ drenched); भिज्नु ; रुझ्नु ; ओसिनु ; चिसिनु ; तप्कनु ;

  • 涙に濡れた目(顔)

    साश्रु नयन (मुख) ; आँसुले भरिएका नयन (मुख) ; पिलपिल रोएका नयन (मुख)

  • 彼女の目は涙で濡れていた

    उसको आँखा आँसूले भिजेको थियो ।

  • 水に浸かって靴が濡れる

    पानीमा रुझेर जुत्ता चिसिनु (/ भिजिनु)

  • 雨が降ったら濡れちゃうよ

    पानी पर्‍यो भने म भिज्नेछु ।

    *濡れることを心配する人は少ない

連語
濡れた
  • 濡れたタオル

    भिजेको (/ ओस लागेको / चिसो पसेको) रुमाल

  • 濡れたまき

    चिसिएको (/ चिसो परेको) दाउरा

  • 濡れた服(床)

    चिसो लुगा (भुइँ); भिजेको (/ ओसिलो) लुगा (भुइँ)