UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぬるぬるした

1. slimy; हिले र चिप्लो ; चिल्लो ;〔冷たくねっとりした〕 clammy; चिसो र च्याटच्याटे ;〔すべりやすい〕 slippery; चिप्लो ; चिल्लो ;

  • 油でぬるぬるした手

    तेलले चिल्लो (/ चिप्लो) हात

  • ぬるぬるした食器

    चिप्लो (/ चिल्लो) भाँडो

  • 肌が汗でぬるぬるしている

    छाला पसिनाले चिल्लो (/ चिप्लो) भएको छ ।

  • 地面は苔でぬるぬるしていた

    भूइँ लेउले चिप्लो (/ लेस्याइलो) भएको थियो ।