盗む
1. 〔やりくりする〕 सम्भार्नु / सँभार्नु ; सँभल्नु ;
暇を盗んで数時間眠った
समय थुतेर (/ सम्भारेर) केही घण्टा सुतेँ ।
2. 〔ごまかす〕
彼らは人目を盗んで会った
उनीहरूले लुकेर भेटे ।
3. 〔盗作する〕 plagiarize; चोर्नु ; अनुमतिविना नकल गर्नु ;
他人の創作を盗む
अर्काको रचना चोर्नु
〔他人の物を取る〕 steal, चोर्नु ; चोरी (/ लामोहात) गर्नु ;〔ちょっとした物を〕 pilfer; filch; pinch; lift from; उडाउनु ; चार्नु ; मार्नु ; लामोहात गर्नु ;〔強奪する〕 rob; deprive; लुट्नु ; खोस्नु ; डाँका हाल्नु ; हडप्नु / हड्पनु ; जोरले चोर्नु ;
心を盗むこと
हृदयचोर ; मनचोर
互いに盗み合う
चोराचोर गर्नु
心を盗む
मनचोर गर्नु ; हृदय (/ मन) चोर्नु (/ लुट्नु) ; मोहित (/ मुग्ध) गर्नु ; मन (/ आकर्षण) खिच्नु
小包を盗む
पाकेट चोर्नु (/ मार्नु / हडप्नु / धुत्नु)
スーパーでペンを盗む
सप्पिङ स्टोरमा कलम खोस्नु (/ धुत्नु)
財産を盗まれた
मेरो सम्पत्ति खोसियो (/ धुतियो / हरण भयो) ।
奴が盗んだのかな
उसले पो चोरेको हो कि
彼は会社の金を盗み出した は「引き出す」
उसले कम्पनीको पैसा चोऱ्यो (/ झिकेर लग्यो) । *झिकेर लग्नु
泥棒が歩行者の金を盗んだ
चोरले बटुवाको पैसा लुट्यो (/ देखादेखी हडपियो) ।
僕が時計を盗んだんじゃないって誓って言うよ
धरोधर्ममैले घडी चोरिनँ ।
彼は彼女の財布を盗んだ
उसले उनको थैली नै उडायो (/ हऱ्यो / भगायो) ।
金を盗んだ少年は不起訴になった
चोरीले केटोमा लगाइएको अभियोग लगाइएको मुद्दा रद्द भइयो ।