UNOES 日本語・ネパール語辞典用例つき・無料

入院

  • 入院の申し込みをする

    अस्पतालको आवेदन भर्नु

  • 彼は入院治療が必要だ

    उसलाई अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्छ ।

連語
入院する
  • 週間入院している 〔週間前に入院した〕

    उनी अस्पतालमा दुई हप्ता बसेछिन् । उनी दुई हप्ताअघि अस्पतालमा भर्ना भइन् ।

  • 病人を入院させた

    हामीले बिरामीलाई अस्पतालमा भर्ना गर्‍यौं (/ अस्पतालमा पुर्‍याएर सुम्प्यौँ) ।

  • 入院しろと言われたよ

    मलाई अस्पतालमा भर्ना हुन भनियो ।

  • 彼女は重い病気になって入院しなければならなかった

    उनी सिकिस्त विरामी परिन् र अस्पताल भर्ना हुनुपर्‍यो ।