UNOES 日本語・ネパール語辞典用例つき・無料

入試

〔入学試験〕 an entrance examination; प्रवेशिका (/ प्रेवश) परीक्षा ; इन्ट्रेन्स इक्जामिनेसन * ネ英;

  • 入試で落ちた

    म प्रवेश (/ प्रवेशिका) परीक्षामा फेल भएँ ।

  • 大学入試試験でよい点を取る

    विश्वविद्यालयको प्रवेश परीक्षामा धेरै अंक ल्याउनु

  • 入試が1か月後に迫り,彼は目の色を変えて勉強している

    प्रवेश परिक्षा आउन एक महिना मात्र बाँकी (/ महिना अगाडिको कुरा) भएकोले ऊ एकदमै जोडदार रूपमा तयारीमा लागेको छ ।