UNOES 日本語・ネパール語辞典用例つき・無料

入手できる(できない)

  • _を入手できるようにする

    ~लाई उपलब्ध गराउनु

  • ここで紙が入手できますか

    यहाँ कागज पाइन्छ?

  • 詳細な情報は入手できていません

    विस्तृत विवरण (/ जानकारी) पाएको (/ प्राप्त भएको) छैन ।

  • 登記所には非常に古い資料が入手できる

    अभिलेखालयमा ऐतिहासि (/ ज्यादै पुरानो / प्राचीन) सामाग्रीहरू पाइन्छन् ।

  • 年代までに聖書はより多くの人に入手できるようになっていた ’

    सन् १६००को दशकसम्म त बाइबल अझ सजिलै उपलब्ध हुन थालिसकेको थियो ।

連語
入手可能な
  • 入手不可能な

    नपाइँदो ; अउपलब्ध ; पाउन नसकिने