ニュース
1. news; समाचार ; खबर ; सन्देश ; हालखवर ; वार्ता ; बात ; संवाद / सम्वाद ;
最新のニュース
भरखरको (/ सबभ्न्दा) ताजा समाचार (/ सन्देश)
今日のニュース
आजका खबरहरू (/ समचार / हालखबर)
経済関連のニュース
अर्थिक सम्बन्धमा सन्देश
ラジオがニュースを伝え広めた
रेडियोले समाचार फुक्यो (/ होहल्ल गऱ्यो / प्रचार गऱ्यो) ।
テレビでニュースを見た
टिभीमा समाचार हेरें ।
テレビでニュースを見たら気が滅入る
टिभीमा समाचार हेरेपछि मलाई घोर निराशाले छोप्छ ।