-を
1. 〔動作の対象を表す〕
石を投げる
ढुंगा फ्याँक्नु (/ हान्नु)
彼女は私を怒った
ऊ मसँग रिसाई ।
新聞を読む
अखबार पढ्नु
私をご覧
मलाई हेर ।
向こうをご覧ください
उतापट्टी हेर्नुहोस् ।
友達全員を招待した
हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
困った人の必要を気に掛ける
खाँचोमा परेकाहरूको आवश्यकताप्रति सजग हुनु
メリーは白を着アンは青を着た
मेरीले सेतो लुगा लगाएकी थिई भनेअर्कोतिर आनले पनि नीलो लुगा लगाएकी थिई ।
自分を進んで差し出す〔役立たせる〕〔捧げる〕
आफूलाई उपलब्ध गराउन अग्रसर हुनु ;राजीखुसीसाथ आफूलाई दिनु
警官は私の腕をつかんだ
पुलीसले मेरो पाखुरामा समात्यो ।
おやじは俺の頭を打った
बुबाले मलाई टाउकोमा हिर्काए ।
2. 〔動作が行われた結果 , 作り出されるものを表す〕
船を建造する
जलजहाज निर्माण गर्नु
計画を立てる
आयोजना बनाउनु
湯を沸かす 字:「水を沸かす」であり「お湯を沸かす」とは言わない
पानी उमाल्नु *तातो पानी उमाल्नु
3. 〔移動する場所を表す〕
川を渡った
मैले खोला तरेँ (/ पार गरेँ) ।
ニューロード通りを歩いた
म न्यूरोडमा हिँडेँ ।
飛行機はカトマンズ上空を飛んだ
हवाईजहाज काठमण्डौंमाथि उड्यो ।
4. 〔方向を表す〕
横を向く
एकातिर हेर्नु
遠い明かりを目指して進んだ
परै ज्योतितिर हेर्दै अघि बढौं ।
三頭の雄牛は東を向いていた
तीनवटा खुड्किलो पूर्वतिर फर्केका थिए ।
5. 〔経過する時間を表す〕
夏休みを海外旅行で過ごした
मैले गर्मीको छुट्टी बिदेश घुमेर बिताएँ ।
6. 〔動作の起点を表す〕
時にホテルを出た
उसले होटेल ८ बजे छाड्यो ।
この国では大学を出ても職はない
यही देशमा हामीले कलेजको पढाई सकाए पनि कुनै काम भने पाउन सक्दैनौं ।
7. 〔感情 / 願望 / 可能などの対象を表す〕
~を目標にする ’
लाई आफ्नो लक्ष्य बनाउनु
自分の務めを放棄する ’
आफ्नो जिम्मेवारीदेखि पन्छिनु
女性はたいていそういう考えを嫌う
प्राय महिलाहरू त्यस्ता विचारहरू मन पराउँदैनन् ।
君はどちらを好むかい
तिमी कुन चाहन्छौ
ジュースを飲みたい は「冷やした飲み物」の総称
म केही जुस (/ चिसो) चाहन्छु । *चिसो
彼女の健康を案じている
हामी उनको स्वास्थ्य प्रति चिन्तित छौं । ; हामी उनको स्वास्थ्यलाई लिएर दुखिद छौं ।
日本語を話せるかい
के तिमी जापानी भाषा बोल्न सक्छौ
自由をしからずんば死を
कि मलाई स्वतन्त्रता देऊ कि मार (मलाई)
《 接続助詞 》
良い旅を!
शुभ यात्रा
お休みなさい 良い夜を!
शुभ रात्री
彼が本を読んでいるのを聞いた
तिनले एउटा पुस्तक पढिरहेको सुनेँ ।
彼がまだ食事をしているのを見た
तिनले अझै खाना खाएको देखेँ ।
断ったのを無理に贈り物を受け取らされた
मैले भने मलाई यो (उपहार) चाँहिदैनतर तिनीहरूले जबरजस्ती मलाई उपहार स्वीकार्न लगायो ।
《 格助詞 》