UNOES日ネ辞書日本語⇄ネパール語辞書

おべっか

1. flattery; परिपाठ ; लोलोपोतो ; चापलुसी चोचोमोचो ; चेप्य्राइँ ; फुस्ल्याइँ ;

  • 人におべっかを使う ~~

    सँग चिप्लो घस्नु ; लाई चेप्य्राइँ (/ फुस्ल्याइँ) गर्नु ; चापलुसी (/ लौलौपौतौ) गर्नु

  • おべっかが上司を駄目にした

    चाटुकारहरूले (/ चापलुसहरूले / खुसामदीहरूले) हाकिमलाई बिगारे ।

  • 目上におべっかばかり使っている

    उसले हाकिमको चाकरी मात्र गरिरहेछ । ; ऊ हाकिमको चम्चागिरीमा लागेको छ ।

  • おべっかを使って彼女の機嫌を取ろうとした

    उसले नाना प्रकारले चिप्लो घसेर उनीलाई फकाउन खोज्यो । ; उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनीलाई फकाउन खोज्यो ।