UNOES日ネ辞書日本語⇄ネパール語辞書

脅える/怯える

1. be frightened; अतालिनु ; डग्ऩु ; विचलित हुनु ; भयभीत हुनु ; डराउनु ; डर (/ भय) मान्नु ; तर्सनु / तर्सिनु ; हिम्मत हार्नु ;〔おびえさせる〕 धम्क्याउनु ; डर दिनु ; तर्साउनु ;

  • 恐怖に脅える

    डरले तर्सिनु (/ थर्किनु / आत्तिनु)

  • 彼らに呼び出されて脅えた

    उसलाई तिनीहरूले बोलाउँदा ऊ थर्कमान (/ भयभीत) भयो ।

  • 兵士たちは脅え始めた

    सिपाहीहरूले हिम्मत हार्न थाले ।

  • 彼らは村が侵略され恐怖に脅えた

    उनीहरूको गाउँमा जब हमला भयोउनीहरू डरले कामे ।

  • 船乗りたちは脅えて自分たちの神に請願祈願を捧げた

    々मल्लहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।