帯びる
1. 〔委任される〕 be entrusted (/ charged) with~; ~ मा नियुक्त हुनु ; चुनिनु ;
彼は使命を帯びて来た
उहाँले जिम्मेवार ओहदामा काम गर्नुभएको छ ।
彼は公用を帯びてやって来た
उहाँ सरकारी काम धारण (/ वहन) गरेर आउनुभयो ।
2. 〔含む〕
赤みを帯びた黄色
प्रायः रातो भएको पहेंलो रंग
憂いを帯びた顔
उदासीन (/ निराश) देखिने अनुहार
彼の言葉は拒否の意味を帯びていた
उसको शब्दले नाई भन्ने अर्थको संकेत गरेको थियो ।
慣用表現
〔腰につける〕 wear; carry; धारण गर्नु ; भिर्नु ; कस्नु ; बाँध्नु ;
刀を帯びた人
तरवार–धारक ; तरवार भिर्ने (/ धारण गर्ने)
腰に剣を帯びていた
उसले तरवार कम्मरमा भिरेको (/ धारण गरेको) थियो ।
彼は懐に短刀を隠し帯びていた
उसले छुरी लुगाभित्र लुकाएर भिरेको थियो ।
亜麻布をまとい腰にインク入れを帯びた人
मिहिन कपडा लाएको र कम्मरमा सीङको मसीदानी भिरेको एक जना मानिस