UNOES 日本語・ネパール語辞典用例つき・無料

脅かす

1. 〔脅迫する〕 धकाउनु ; धम्की दिनु ;

2. 〔危うくさせる〕 ~ मा खतरा पुर्‍याउनु ; ~ लाई खतरामा पार्नु ;

  • 言論の自由を脅かすもの

    वाक् स्वतन्त्रतालाई खतरामा पार्ने चीज

  • 彼らの一致は脅かされた

    उनीहरूको एकतामा खतरा पुर्‍यायो ।

  • 彼の生命を脅かされている

    उहाँको ज्यान खतरामा परेको छ ।

  • 彼らの関係は土台から脅かされた

    तिनीहरूको सम्बन्धको जग नै हल्लिएको थियो ।