UNOES日ネ辞書日本語⇄ネパール語辞書

覚え

1. 〔覚えること〕 learning; सिक्ने (/ याद गर्ने) काम ;〔暗記〕 memorizing; कण्ठ ; कण्ठस्थ गर्ने काम ;〔記憶〕 a memory; स्मृति ; सम्झना ; स्मरण ; याद ;

  • 覚えがよい(悪い) 〔習得〕〔記憶力〕

    छिटो (ढिलो) सिक्ऩु ;धेरै स्मरणशक्ति (न)भएको हुनु ; धेरै कण्ठ पार्न (न)सक्नु ; स्मरण शक्ति धेरै (कम) भएको हुनु

  • 近ごろ覚えが落ちた

    आजकल मेरो स्मरणशक्ति घटेकोछ ।

2. 〔経験〕 याद ; अनुभव ;

  • 私にもそんなつらい覚えがある

    मलाई पनि याद छत्यस्तै दुख भोगेको ।

  • あの声は聞き覚えがある

    त्यो आवाज त मलाई कता कता सुनेको जस्तो लाग्यो ।

3. 〔自信〕 विश्वास ;

  • 料理にかけては腕に覚えがある

    पकाउनुमा मेरो सीप (/ आत्मविश्वास) छ ।

4. 〔信頼 / 信用〕 भरोसा ;

  • 彼は社長の覚えがめでたい

    उ हाकिमको सहायतामा (/ अनुग्रहमा / निगाहमा / सुविधामा / अनुमोदनमा) छ ।

5. ⇒おぼえがき(覚え書き)