UNOES 日本語・ネパール語辞典用例つき・無料

覚える

1. 〔記憶する〕 learn; remember; bear~in mind; सम्झनु ; सम्झना राख्नु ; सम्झना (/ याद / समरण) गर्नु ;〔暗記する〕 memorize; कण्ठ (/ कण्ठस्थ) गर्नु ;〔覚えさせる〕 make~memorize; कण्ठ पार्नु ;

  • そらで覚える

    कण्ट (/ समरण) गर्नु

  • 鮮明に覚えている

    झल्झली सम्झनु

  • 長々しい規則集を覚える

    तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु

  • しかし覚えていてください…

    यद्यपि, सम्झनुहोस् (/ स्मरण रहोस्) ...

  • その日のことは正確には覚えていない

    मलाई त्यो दिनको कुरा ठ्याक्कै त आएन (/ याद भएन) । ; मैले त्यो दिनको कुरा त ठ्याक्कै सम्झिनँ ।

  • 今でも覚えてらっしゃるんですか

    तपाईंलाई अझै याद छ?

  • 今日が何曜日だったか覚えてないや

    आज कुन् वार हो भनी याद गरिनँ ।

  • 名前は覚えているけど顔は思い出せない

    उसको नाम त म जान्दछु तर उसको रूप कस्तो छ (भने) सम्झन सक्दिनँ ।

  • 覚えてろ,このお返しはするからな

    पर्खिराख् यसको बदला त पक्का हुन्छ!

  • おい,やったぜ。身内のサントスのことを話してたけど,覚えてるか?

    गजब भो यार? मेरो आफन्त सन्तोषबारे बताएको थिएँ नि, याद छ?

  • あなたの創造者を覚えよ

    आफ्नो सृष्टिकर्ताको सम्झना गर ।

2. 〔学ぶ / 体得する〕 learn; सिक्ऩु ; पाउनु ; स्वाद लिनु ;

  • 車の運転を覚える

    गाडी चलाउने तरीका सिक्ऩु

3. 〔感じる〕 feel; चिन्नु ; ठान्नु ; लाग्ऩु ;

  • それに対して何とも知れず愛着を覚えた

    मलाई त्यस्को निक्कै माया लाग्यो ।