溺れる
1. 〔溺死する〕 drown; be drowned; डुबिनु ; डुब्नु ; डुबेर मर्नु ;
彼は溺れて死んだ
ऊ पानीमा डुबेर मऱ्यो ।
川に行っては駄目溺れるわよ ’’
खेालामा नजाऊ हैडुबिएला
水に飲まれて溺れかけた
तिनी पानीले खाएर डुब्न लागे ।
だれか水に溺れてばしゃばしゃしているよ
कोही पानीमा डुब्न लाग्दै खूब जोरसँग छयापाइन—छयापाइन गरिरहेछ
溺れかけている人に一本の木材を投げてあげた
पानीमा डुब्न लागेकाहरु लाई एउटा बोट फ्याकिदिएँ ।
溺れる者はわらをも掴む
डुब्न लागेकोले पराल समात्छ । ; डुब्न लागेकोले पराल समातेझैं अपर्याप्त साधनले काम पार लगाउन खोज्छ ।
海に飛び込んだ非常に大勢の人が溺れてしまった
समुद्रको पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे ।
河で溺れた人を探すために潜水夫が潜水した
नदीमा डुबेको मानिस खोज्न गोताखोरले डुबुल्की लगायो ।
2. 〔夢中になる〕 डुब्नु ; तल्लीन (/ मोहित) हुनु ;
彼は金に溺れている
ऊ धनले मात्तिएको (/ चढेको) छ । ; ऊ धनले मर्यादा (/ सीमा) नाघेको छ ।
快楽追求に溺れた
आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।
子への愛に溺れた
तिनले आफ्ना छोराछोरीको लाडप्यार गरिन् ।