UNOES日ネ辞書日本語⇄ネパール語辞書

陥る

1. 〔よくない状態になる〕 पर्नु ; पुग्ऩु ; फस्नु ; डुब्नु ; भासिनु ;

  • 借金に陥る

    ऋण काढ्नु ; ऋणमा डुब्नु

  • 悪癖に陥る

    खराब बानी बस्नु ; कुलतमा (/ दुर्व्यसनमा) फस्नु (/ लाग्ऩु)

  • 危篤に陥る

    गम्भिर अवस्थामा पुग्ऩु

  • 不道徳に陥る

    अनैतिकतामा फस्नु

  • 大変な苦境に陥る

    घोर संकष्टमा पर्नु

  • 希望のない暗闇に陥った

    म आशाहीन अन्धकारमा भासिएँ ।

  • 全市は大混乱に陥った

    सहरमा उत्पात मच्चियो । ; शहरमा एकदमै अशान्ति भयो ।

  • 学生たちが暴力に陥っている

    विद्यार्थीहरू हिंसामा फसेका छन् ।

  • そんな考え方に陥ってはならない ’

    त्यस्तो सोचाइमा डुब्नु हुँदैन

  • 問題に陥りそうだと心配しているなら心配しないで。そんなことにはならないから ’’

    म समस्यामा फस्दैछु जस्तो लाग्छ भनेढुक्क हुनुस्फस्नेछैनँ ।

  • そんな状態に陥らないよう抵抗しなさい

    त्यस्तो अवस्थामा पुग्नदेखि प्रतिरोध गर ।

2. 〔計略などにかかる〕 फस्नु ; पर्नु ;

  • わなに陥る

    पासोमा फस्नु (/ पर्नु / अल्झिनु)

  • 誘惑に陥る

    प्रलोभनमा फस्नु (/ अल्झिनु)

3. 〔攻め落とされる〕 fall to (/ into)~; कब्जामा पर्नु ;

  • 砦は敵の手に落ちた

    किल्ला शत्रुको कब्जामा फस्यो ।