UNOES日ネ辞書日本語⇄ネパール語辞書

落ち込む

1. 〔落ちてはまる〕 fall into; खस्नु ; पर्नु ;

  • 溝に落ち込む

    खाडलमा खस्नु (/ झर्नु)

2. 〔へこむ〕 fall in; खस्नु ; खोक्रो (/ खाल्डो / खोपिल्टो) पर्नु ; भित्र पस्नु ;〔沈下する〕 sink; डुब्नु ;

  • 地震で道路が落ち込んだ

    भुकम्पले बाटोमा गड्ढा (/ गहिरो प्वाल) पऱ्यो ।

  • やせてほおが落ち込んでいる

    दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् ।

慣用表現

〔悪い状態になる〕 खस्नु ; पर्नु ;〔精神的に〕 निराश (/ उदास) हुनु ;

  • 税収が落ち込んだ

    उठाइने कर धेरै घट्यो ।

  • 彼女はすっかり落ち込んだ

    उनी निक्कै निराश (/ उदास) भइन् ।

  • この部屋にいると落ち込むな

    यही कोठामा बस्दा मलाई उकुसमुकुस हुन्छ ।

  • 励ましを得なかったので彼らは仕事で落ち込んだ

    प्रोत्साहन नपाएकाले उनीहरू काममा हतोत्साहित (/ निरुत्साहित) भए ।