穏やか
1. 〔静かで平穏な〕
町はいつもの穏やかさを取り戻した
नगर सदाझैं शान्त हुन गयो ।
穏やかな光
मधुर (/ मधुरो / आँखालाई आराम दिने) प्रकाश (/ ज्योति)
穏やかな朝
शान्त (/ हल्ला नभएको) बिहान
穏やかな海
शान्त (/ निश्चल / गति नभएको) समुद्र
穏やかな天気
मन्द (/ शीतल / ठिक्कको) मौसम
穏やかな性格
शीतल (/ मधुरो / नरम / शान्त) स्वभाव
穏やかな色のシャツ
रंग भड्किलो नभएको कमीज ; सादा रंग भएको कमीज
穏やかな生活を送る
शान्त जीवन बिताउनु
穏やかな話し合いにより問題を解決し平和を取り戻すことができる
शान्त कुराकानीले मामिला सुल्झिन र मिलाप गराउन सक्छ ।
穏やかに暮らしたい
चिन्ता र उत्तेजना नहुने जीवन बिताउन चाहन्छु ।
彼は外面は穏やかに振舞おうとする
ऊ बाहिर चाहिँ शान्त हुन खोज्छ ।
あの問題は穏やかに解決された
शान्तिपूर्वक समस्याको समाधान भयो ।
2. 〔態度が落ち着いて / もの静かな〕
穏やかな笑顔
शान्त हँसिलो मुहार
彼は穏やかな方だ
उहाँ नरम व्यक्ति हुनुहुन्छ ।
気持ちが穏やかになる
मन पग्लिनु (/ पग्लनु)
穏やかに話し合おう
शान्तिपूवर्क बसेर कुरा गरौं ।
直ぐに彼らは穏やかに話ができるようになった
चाँडै तिनीहरू आपसमा शान्तिपूर्वक कुरा गर्नसक्ने भए ।
礼儀正しさや温和で敬意のある対応で侮辱する人の態度は穏やかになるものだ
——शिष्टता देखाउँदा अर्थात् नम्र भई आदरपूर्वक प्रतिक्रिया देखाउँदाहामीलाई खिसी गर्नेहरूको मनोवृत्ति नरम हुन्छ ।