UNOES日ネ辞書日本語⇄ネパール語辞書

驚く

1. 〔びっくりする〕 be surprised; छक्क (/ अचम्म / चकित / चित) पर्नु (/ हुनु / मान्नु) ; छकिनु / छक्किनु ;〔ぎくっとする〕 be startled; चकित (/ छक्क / अवाक् / अचम्भित / जिल्ल / आश्चर्यजनक) पर्नु (/ मान्नु / हुनु) ; तर्सिनु ;〔ショックを受ける〕 be shocked; विचलित हुनु ; तर्सनु ;〔驚嘆する〕 wonder; marvel at~; प्रशंसा गर्नु ; अचम्म (/ आश्चर्य) मान्नु ; चिकित (/ विस्मित) हुनु ;

  • 驚いたことに驚くことに

  • 非常に驚く ~

    ले छक्क (/ चकित / अचम्भित / जिल्ल / आश्चर्य / आश्चर्यजनक) पर्नु (/ हुनु / मान्नु)

  • 彼は驚いた

    तिनी छक्क परे । ; तिनलाई छक्क पऱ्यो ।

  • 驚いたよ ’

    म छक्क परें । ; मलाई छक्क पऱ्यो । ; मलाई अचम्म लाग्यो ।

  • ああ驚いた!

    कस्तो अचम्म

  • 試験に受かったので驚いた 嬉しい意味で

    परीक्षामा पास भएकोले म छक्क परेँ । *

  • 彼女はすぐに何でも驚く

    उनी अताले (स्वभावकी) हुन् ।

  • 何でそんなに驚くの

    अचम्म मान्नुपर्ने के छ

  • これは驚くようなことじゃない 〔そう驚くことではない〕

    यसमा अचम्म मान्नुपर्ने कुरा छैन । त्यत्ति छक्क मान्ने कुरा यो होइन नि ।

  • 彼の説明に皆驚いた

    तिनको तर्कमा उनीहरू सबैलाई अचम्म लाग्यो ।

  • 彼らは驚いて互いに見詰め始めた

    तिनीहरू आश्चर्य मान्दै एकले अर्कालाई हेर्न थाले ।

  • その知らせに驚いた 字:「滝から落ちた」。良かれ悪しかれ期待もしてなかったことを知らされた時に使う

    त्यो सन्देश सुनेर म छाँगाबाट खसेँ जस्तो लाग्यो । *

  • 事実彼の話を聞く人はその教え方に驚き入った

    भनौं भनेउहाँको कुरा सुन्नेहरू उहाँका शिक्षाले छक्क परे ।

  • 直ぐに驚いたり怒ったりしないようする

    तुरुन्तै विचलित भइहाल्ने वा रिसाइहाल्ने नगर्न होसियार हुनु

  • その二人がとても似ているのを見て驚いた

    ती दुई मानिसको समान रूम देखेर म छक्क परेँ ।

  • 私でも驚いた出来事について書きましょうね

    मलाई नै अचम्म लागेको एउटा घटनाबारे लेख्छु है ।

  • 彼らはたちまち驚きに驚いた

    तिनीहरू एक्कासि साह्रै छक्कमाथि छक्क परे ।

  • 彼らは驚いて彼に尋ねた

    अचम्म मन्दै उनीहरूले उसलाई सोधे ।

連語
驚くような/驚くべき
  • 驚くような値段

    अचम्मलाग्दो भाउ

  • 驚くべき経験

    आँखा खोलाउने अनुभव

  • 私たちの驚くべき頭脳

    हाम्रो उदेकलाग्दो मस्तिष्क

  • 驚くべき仕方で

    छक्कलाग्दो गरी ; अपत्यारिलो ढंगले

  • 事態は更に驚くべき仕方で進展した

    ती मामिलाहरू अझ अद्भूत तरिकाले बढ्दै गए ।

  • 驚くべきことに

    नभन्दै ; अचम्मको कुरा के हो भने ; छक्कलाग्दो कुरा

  • 僕がいった事が驚くべきことに当たっているよ

    मैले भनेको कुरा नभन्दै पूरा भएछ ।

  • 僕の靴の驚くべきところはね音がしないから遅刻しても助かるんだ

    मेरो जुत्ताको कमाल के हो भनेआवाज नआउने भएकोले कलेज ढिला पुग्दा पनि बचाउँछ क्या ।

  • 今年の記念式の出席者数は驚くべきものでした ’

    यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।

連語
驚くほど
  • 少年は驚くほどずる賢い

    यो केटो उत्पातै बाठो छ ।

  • この服は驚くほどの安値で買った

    मैले यो कोट विश्वास गर्नै नसकिने मूल्यमा किने । ; मैले सोच्दै नसोचेको कम मूल्यमा किने ।

2. 〔怖がる〕 be frightened; be horrified; भयभीत हुनु ; तर्सनु ; तर्कनु ; डराउनु ; थरथर काम्नु ;〔予期しなかったことに驚く〕 be alarmed at (/ by)~; डर (/ संत्रास) मान्नु ; डराउनु ;

  • トレッカーたちは大きな虎を見て驚いた

    ट्रेकरहरू ठूलो बाघ देखेर तर्सिए (/ भयभीत भए) ।