UNOES日ネ辞書日本語⇄ネパール語辞書

脅す/威す

1. threaten; menace; खतरामा पार्नु ; धम्की दिनु ; धकाउनु / धम्काउनु ; झस्काउनु ; कटुवचन बोल्नु ; कहल्याउनु *कहलाउनु 「有名になる」と混同しない;

  • 刃物で脅す

    चक्कु निकालेर धम्की दिनु

  • 私を殴ると脅した

    उसले मलाई पिट्छु भनी धम्कायो (/ हप्कायो / दप्कायो) ।

  • 何度も殺すと脅された

    घरी–घरी ज्यान मार्ने धम्की दिइयो ।

  • 運転手は通りの子供たちを脅しながら追い越した

    ड्राइभरले सडकका केटाकेटीलाई छलेर (/ तर्काएर / छड्के पारेर) गाडी अगाडि बढायो ।