UNOES日ネ辞書日本語⇄ネパール語辞書

拝む

1. 〔礼拝する〕 worship; पूजा (/ आराधना) गर्नु ; पुज्नु ;〔祈願する〕 pray; प्रार्थना (/ बिन्ती) गर्नु ;

  • 神に助けを求めて拝んだ

    उनले भगवानलाई गुहारे (/ पुकारे / गुहार मागे / पुकारा गरे) ।

  • 山頂で日の出を拝んだ

    तिनीहरूले पहाडको चुलीबाट सूर्योदयको चमक पूजे (/ पूजा गरे) ।

2. 〔懇願する〕 beg; implore; बिन्ती (/ याचना) गर्नु ;

  • 金を貸してくれと拝まれた

    उसले मसित पैसा माग्यो । ; मलाई पैसा दे भनेर गुहारियो ।

3. 〔拝見する〕 हेर्नु ; हेर्न दिनु ;

  • あなたの絵を拝ませてください

    तपाईंका चित्रहरू देखाइदिनुस् (/ हेर्न दिनुस्) न ।