UNOES日ネ辞書日本語⇄ネパール語辞書

小川

1. a stream; खोल्सो ; खोलो ; नाला ;〔少し小さめの〕 a brook; a creek; खोल्सो ; खोला ; सानो नदी ;

  • 小川のせせらぎ

    खोलाको (/ नदीको) सुसाइ

  • 谷間に小川がちょろちょろと流れていた

    उपत्यकामा पानी सुसाउँदै (/ कुलुकुलु बग्दै / पानी अलिअलि गर्दै निस्कँदै) थियो ।

  • 彼は小川を飛び越えた

    उसले खोल्सो (/ खोलो) फड्क्यो (/ उफ्रेर नाघ्यो) ।