UNOES日ネ辞書日本語⇄ネパール語辞書

補う

1. supplement; ( कमी) पूरा गर्नु ; थप्नु ;〔欠損を〕 make up for~; ~ को कमी पूरा गर्नु ; ~ लाई ढाकछोप गर्नु ;

  • 補い手

    सहयोगी ; पूरक

  • 補う情報

    थप (/ अतिरिक्त) जानकारी

  • 説明を補いたい

    म थप (/ अतिरिक्त) व्याख्या (/ वर्णन) गर्न चाहन्छु ।

  • 何か補う点がありますか

    केहि थप कुरा (/ टिप्पणी) छ

  • 彼は書きものをして収入を補った

    उसले लेख्ने कामद्वारा आम्दानी थुपाऱ्यो ।

  • 彼の深い愛や他の優れた特質ゆえに彼の至らなさは補われた

    तिनका गहिरो प्रेम तथा अन्य असल गुणहरूले तिनको असिद्धतालाई ढाकछोप गऱ्यो ।