奢る
1. 〔いい気になる / 増長する〕 be self-conceited; घमण्ड गर्नु ;
彼は金に奢っている
ऊ धनले मात्तिएको (/ चढेको) छ । ; ऊ धनले मर्यादा (/ सीमा) नाघेको छ ।
2. 〔ぜいたくである〕 be extravagant; अभिमानी हुनु ; पैसा उडाउनु ; ज्यादा खर्च गर्नु ;
奢った生活をする
अभिलाषी (/ खर्चिलो / रवाफी) जीवन बिताउनु
慣用表現
〔ごちそうをする〕 treat; ख्वाउनु ; सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; आफ्नो खर्चमा खानपीन गराउनु ; मनोरञ्जनको खर्च बेहोर्नु ;
これは僕が奢るよ
यसको खर्च म बेहोर्छु । ; यसको पैसा म चिलाउँछु ।
皆に奢るのは僕の番だよ
हामी सबैको खानपीनको खर्च बेहोर्ने पालो मेरो हो ।
彼は私達にレストランで食事を奢った
उनले हामीलाई रेस्टुराँमा भोजन खुवाए ।
お茶も奢らないのかよ ’
चिया पनि नख्वाउने ।
昨日君が学校に来ていたなら僕はピザを奢っていたのに ’
हिजो तिमी क्याम्पसमा भएको भए म पिज्जा ख्वाउँथें ।