UNOES 日本語・ネパール語辞典用例つき・無料

御払い箱

1. 〔免職〕

  • お払い箱になった人

    खोसुवा ; पदच्युत

  • お払い箱になる

    खुत्तिनु ; खोसिनु ; नोकरी गुमाउनु ; नोकरीबाट निकालिदिनु ; हात काटिनु

  • 不正事件の犠牲になってお払い箱になった

    ऊ भ्रष्टाचारको सिकार भई बरखास्तमा (/ खोसुवामा) पर्‍यो ।

2. 〔不用品として捨てること〕

  • こんな役立たずのはさみなどお払いばこだ!

    काम नलाग्ने यस्तो कैँचीहरु फाल!