お人好し
〔性格〕 good-naturedness; सुशीलता ; सद्भाव ; असल स्वभाव ;〔人〕 a good-natured person; सुशील (/ शिष्ट / चरित्रवान्) व्यक्ति ; सज्जन ;〔だまされやすい人〕 a credulous person; सोझो (/ सजिलै पत्याउने / विश्वास गरिहाल्ने) व्यक्ति ;
奴はお人好しだ
ऊ पत्याउन सजिलो मान्छे हो । *字:「彼はなんでも信じる人だ」; ऊ सोझो छ । *字:「彼は純粋だ」
彼はお人好しであることに付け込まれた
तिनीहरूले उसको सुशीलताको अनुचित फाइदा उठाए ।