追い出す
1. 〔ある場所から〕 bundle; expel; धपाउनु ; हडबडसाथ पठाउनु ; निकाल्नु ; खेद्नु ; लखेट्नु ; भगाउनु ; निकाला (/ घोक्रेट्याक) गर्नु (/ लगाउनु) ;〔追い出される〕 निकाला गरिनु ; निकालिनु ; धपाइनु ;
首根っこをつかんで追い出す
गर्दनी दिनु ; गर्दन्याउनु
上司が彼を職場から追い出した
हाकिमले उसलाई जागिरबाट निकाल्यौ (/ धपायौ) ।
彼らは泥棒を丘から追い出した
तिनीहरूले चोरलाई डाँडो कटाए (/ भगाए / खेदे) ।
抵抗力が菌を追い出す ’
शरीरको रोग प्रतिरोधात्मक क्षमताले किटाणुलाई बाहिर धपाउँछ ।
全き愛は恐れを追い出す
पूर्ण प्रेमले डरलाई हटाउँछ ।
教師は反抗的な生徒たちを教室から追い出しはしなかった ’
शिक्षकले विद्रोही विद्यार्थीहरूलाई कक्षाबाट बाहिर निकालैनन् ।
まずは家からその家畜業者を追い出す連中を探そう ’
सबैभन्दा पहिलात्यो गाईवस्तु व्यापारीलाई हाम्रौ घरबाट घौक्य्राउन मदत गर्नेहरूलाई भेटौं ।
主人は三番目の奴隷に渡していた金を取り上げ家から追い出した
मालिकले तेस्रो दासबाट आफूले दिएको पैसा खोसे र उसलाई घरबाट निकालिदिए ।
2. 〔ある集団 / 仲間から〕 निकाल्नु ; निकाला गर्नु ; लगार्नु ; फाल्नु ; बहिष्कार गर्नु ;〔追い出される〕 फालिनु ; बहिष्कार गरिनु (/ हुनु) ;
追い出された人
निकाला गरिएको
家から追い出される
घरबाट निकालिनु (/ लगारिनु)
汚職職員を会社から追い出す は文字通りには首根っこをつかまえて引きずり出すこと
घुस्याहालाई अफिसबाट घोक्य्राउनु *घोक्य्राउनु
自分の家僕を追い出した
उसले नोकरलाई कामबाट निकाल्यो ।
彼女は悪行により会衆から追い出された
उनी गलत कामले मण्डलीबाट बहिष्कृत (/ निकाला) भइन् ।