UNOES日ネ辞書日本語⇄ネパール語辞書

追い払う

1. 〔遠くに追いやる〕 खेद्नु ; लखेट्नु ; धपाउनु ; भगाउनु ; लगार्नु / लघार्नु ; ~ लाई पर सार्नु ;

  • しっしっと猫を追い払う

    「」छिःछिः (/ दुरदुर) गर्दै बिरालो लगार्नु

  • 庭に入って来たのら犬をしっしっと追い払った

    मैले बालीमा पसेको भूस्याह कुकुरलाई छिछिदूरदूर गरेँ ।

  • まずは家からその家畜業者を追い払う連中を探そう ’

    सबैभन्दा पहिलात्यो गाईवस्तु व्यापारीलाई हाम्रौ घरबाट घौक्य्राउन मद्वत गर्नेहरूलाई भेटौं ।

2. 〔邪魔なものを追い出す〕 खेद्नु ; निकाल्नु ; हटाउनु ;

  • 邪悪な考えを追い払った

    उसले आफ्नो मनबाट खराब सोचाइ हटायो ।

  • 心霊術者が病人の邪鬼を追い払った

    धामीले (/ झाँक्रीले) रोगीको भूतप्रेत मन्छायो ।

  • 彼をその役(地位)から追い払った

    उसलाई त्यो पदबाट (ओहदाबाट) खेदियो ।