追い掛ける
1. 〔せかす〕 आत्तुरी (/ हतार) पार्नु ;
彼は借金に追い掛けられている
ऋणले मलाई आत्तुरी (/ हडबड) पारेको छ ।
2. 〔続いて起こる〕
慣用表現
〔後から追う〕 run after; chase; pursue; पछि(पछि) लाग्ऩु ; खेद्नु ; लखेटनु ;
「しっしっ」と言いながら猿を追い掛けた ’
उसले …लहैलहैभन्दै बाँदर खेद्यो ।
反乱軍は彼らを追い掛けた
विद्रोहीहरूले तिनीहरूलाई खेदे ।
敵を追い掛け洞窟に入った
उनी आफ्नो शत्रुलाई खेद्दै गएर ओडारमा पसे ।
目標を追い掛ける
लक्ष्य पछयाउनु