追い込む
1. 〔印刷〕
段落を追い込む
अनुच्छेदहरू नछुट्ट्याउनु
慣用表現
〔追って入れる〕 drive~into; धपाउनु ; भगाउनु ; खेद्नु ;
牛を囲いに追い込んだ
उसले गाई धपाएर (/ खेदेर) बारभित्र पुऱ्यायो ।
〔困難な立場に追い詰める〕 ~ लाई अप्ठयारोमा पार्नु ;
コーナーに追い込む ~
लाई अप्ठयारोमा पार्नु ; भाग्न नसक्ने स्थितिमा पुऱ्याउनु
私は窮地に追い込まれた
म कुनामा (/ अप्ठयारोमा) परें ।
彼女はいつも私を追い込もうとする
उसले सधैं मलाई फसाउन (/ अल्झाउन / फन्दामा पार्न) खोज्छे ।
彼らは仲間を苦境に追い込んだ
तिनीहरूले साथीसँगीलाई समस्याको जन्जालमा भुङ्ग्र्याए (/ फसाए / पारे) ।