追い越す
1. 〔通り越す〕 pass; उछिन्नु ; प्रतिस्पर्धा गर्नु ;
彼は私を追い越して行った
ऊ मलाई उछिनेर गयो ।
運転手は通りの子供たちを威嚇して追い越した
ड्राइभरले सडकका केटाकेटीलाई छलेर (/ तर्काएर / छड्के पारेर) गाडी अगाडि बढायो ।
2. 〔先んじる〕 outstrip; get ahead of~; ~ लाई उछिन्नु ; प्रतिस्पर्धा गर्नु ; पहिला हुनु ;〔しのぐ〕 surpass; अरूभन्दा राम्रो गर्नु ; श्रेष्ठ हुनु ;〔追い越すこと〕 competition; उछिनाउछिन ; जोडकातोड ;
追い越そうと必死になる
उछिन्न (/ प्रतिस्पर्धा गर्न) खोज्नु
勉強で僕は彼を追い越した
पढाइमा मैले उसलाई उछिनेँ (/ जितेँ) ।
ライバルに追い越された
प्रतिद्वन्द्वी मभन्दा अघि बढ्यो ।
息子に身長を追い越された
छोरा मलाई नाघेर अग्लो भइसक्यो ।
競技の走者たちは追い越し追い越されて前に出た
दौड प्रतियोगिताका खेलाडीहरू उछिनपाछिन गर्दै अगाडि बढे ।
クラスの試験で彼は追い越された
कक्षाको जाँचमा उसलाई उछिनियो (/ पछि पारियो) ।